बिहिबार, चैत्र १५, २०८०

प्रमले बोलायो मङ्गलबार सर्वदलीय बैठक

काठमाडौ ज्येष्ठ १०, प्रधानमन्त्री केपी ओलीले मधेसी दलले संविधान संशोधनका विषयमा माग राखी आन्दोलन गरिरहेको विषयमा छलफल download (1)गर्न सरकारमा रहेका दल, प्रमुख प्रतिपक्षी काँग्रेस र आन्दोलनरत मधेस केन्द्रित दललाई आमन्त्रण गर्नुभएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बिहान १०ः३० बजे हुने छलफलमा संसद्मा रहेका सबै दललाई बोलाइएको प्रमका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभएको छ ।