शुक्रबार, बैशाख ७, २०८१

नेवि सङ्घको ११ औं महाधिवेशनको मिति जुर्यो

काठमाडौ ज्येष्ठ १५ , पटकपटक मिति घोषणा हुँदै स्थगन हुँदै आएको नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशन आगामी असार अन्तिम साता Nepal_Students_Union_Flagगर्ने प्रस्ताव गरिएको छ ।  त्यस्तै आगामी ज्येष्ट २५ गते नेपाली काँग्रेसको केन्द्रीय कार्यालयमा बस्ने सङ्घको केन्द्रीय समिति बैठकबाट महाधिवेशनको लागि काठमाडौँ, पोखरा, नेपालगञ्ज वा चितवनमध्ये एक स्थानको पहिचान गर्ने तयारी गरेको छ ।

सङ्घका प्रवक्ता युपी लामिछानेका आुसार संविधानसभाबाट गत असोज ३ गते जारी भएको नेपालको संविधान २०७२ बमोजिम सङ्घीय संरचनाका आधारमा विधान संशोधन गरी महाधिवेशन गरिने प्रस्ताव समेत बैठकमा राखिने जानकारी दिनु भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2016
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30