बिहिबार, बैशाख १३, २०८१

इन्जिनियर यादव विरुद्ध मुद्धा दायर

काठमाडौ ज्येष्ठ ५, अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर akhtiyar-600शुभनारायण यादवविरुद्ध आरोपपत्र दायर गरेको छ ।
आयोगले इन्जिनियर यादवले भक्तपुर चाँगुनारायण नगरपालिकामा भन्ज्याङ पहिरो नियन्त्रण उपभोक्ता समितिसँग रकम निकासा दिने कार्यका लागि रु ३५ हजार घुस लिएको अभियोगमा पक्राउ परेको जिन यादव विरुद्ध आज मुद्धा दायर गरेको हो