शुक्रबार, बैशाख ७, २०८१

आयोगले आन्दोलनको अनुगमन गर्ने , आन्दोलन पूर्ण रूपमा शान्तिपूर्ण तथा अहिंसात्मक हुने : सङ्घीय गठबन्धन

काठमाडौ बैशाख ३१ ,राष्ट्रिय मानवअधिकार आयोगले विभिन्न साना राजनीतिक दल आबद्ध सङ्घीय गठबन्धनले गर्ने आन्दोलनको अनुगमन गर्ने जनाउँदै आफ्नो राजनीतिक अधिकारका लागि गरिने कुनै पनि आन्दोलन अहिंसात्मक र शान्तिपूर्ण बनाउन आन्दोलनरत दललाई आग्रह NHRC_Nepal_Press_Release_Monitoring_with_HR_ORG_Network_Demostration_Sanghiya_Gath_Nep_31-01-2073गर्नुभएको छ ।  आयोगका प्रवक्ता मोहना अन्सारीले आज जारी गर्नु भएको विज्ञप्तिमा मानवअधिकारकर्मीले आन्दोलनका क्रममा हुने राज्य र आन्दोलनकारी दुवै पक्षका गतिविधिलाई मानवअधिकारको दृष्टिकोणबाट अनुगमन गर्ने उल्लेख गरिएको छ ।

यसैवीच ‘ सङ्घीय गठबन्धनले शनिबार र आइतबार हुने आन्दोलन पूर्ण रूपमा शान्तिपूर्ण तथा अहिंसात्मक हुने जनाएको छ ।   आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा गठबन्धनका संयोजक उपेन्द्र यादवले संविधान जारी भएलगत्तै उत्पन्न गतिरोध अन्त्यका लागि आदिवासी जनजाति, मधेसी, थारु, खस, दलित, मुस्लिम, पिछडा वर्ग लगायत सबै उत्पीडित समुदायको सङ्घर्षपछि पनि सरकारले कुनै सुनुवाइ नगर्दा थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्नुपरेको बताउँनु भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2016
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30