बिहिबार, बैशाख १३, २०८१

आज अपरान्ह पनि परकम्प, काठमाडौँ उपत्यकामा ठूलो धक्का महसुस

काठमाडौ ज्येष्ठ १५ , आज अपराह्न ३ बजेर २५ मिनेट जाँदा सिन्धुपाल्चोकलाइ केन्द्रविन्दु बनाउँदै ४.६ रिक्टर स्केलको परकम्प गएको
bhupkaराष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।
सिन्धुपाल्चोकको इचोक केन्द्रविन्दु भए पनि काठमाडौँ उपत्यकामा परकम्पको ठूलो धक्का महसुस गरिएको थियो । गत वर्ष बैशाख १२ गते गएको महाभूकम्प पछि हालसम्म चार रिक्टर स्केल र त्यसमाथिका ४५९ परकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।