शुक्रबार, चैत्र १६, २०८०

अर्थ मन्त्रालयले आज बजेटको विशेषता बारे जानकारी दिंदै

काठमाडौ ज्येष्ठ १६, शनिवार सरकारले ल्याएको बजेटमा भएको मुख्य मुख्य विशेषताका बारेमा आज अर्थ मन्त्रालयले जानकारी गराउने बजेट वक्तव्य २०७३_20160528012448-1भएको छ । व्यवस्थापिका ससदको बैठकमा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख ५४ हजारको बजेट प्रस्तुत गर्नु भएको थियो । त्यस्तै प्रस्तुत बजेटमा आर्थिक वृद्धिदर लक्ष्य ६ दशमलव ५ प्रतिशत वृद्धिदरको लक्ष्य राखिएको छ भने बजेटले सामाजिक सुरक्षा भत्ता दोब्बर बनाएको छ भने कर्मचारीको तलब २५ प्रतिशतले बढाएको छ । त्यसैगरी निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम तीन करोड छुट्टयाइएको छ ।
यसैप्रसंगमा आज शनिवार सार्वजनिक गरिएको बजेटका अन्य थप विशेषताका विषयमा दिउँसो ४ बजेतिर पत्रकार सम्मेलन गरेर जानकारी गराउन लागिएको अर्थ मन्त्रालयले जनाएको छ ।