बिहिबार, चैत्र १६, २०७९

३दिनभित्र अदालतमा उपस्थित हुन प्रचण्डलाई सर्वोच्चको आदेश

काठमाडौ ज्येष्ठ ११, अधिवक्ता दिनेश त्रिपाठीले गत ज्येष्ठ ४ गते अदालतको अवहेलना सम्बन्धी दायर रिटको सुनवाइ गर्दै कामु imagesप्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलाशले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई जवाफ दिन आदेश दिएको छ ।
द्वन्द्वकालीन मुद्दामा अदालतले गरेको फैसलाबारे गलत टिप्पणी गरी अदालतको मानहानी गरेको दावीसहित अधिवक्ता त्रिपाठीले रिट दायर गर्नु भएको थियो । गत भदौ ५ गते प्रचण्डले गोरखाका कृष्णप्रसाद अधिकारीको हत्या सम्बन्धमा आफ्ना कुनै पनि नेता तथा कार्यकर्तालाई मुद्दा चलाइए विद्रोह गर्ने धम्कीे ’अदालतको जात के हो रु’ भनि प्रश्न गरेका थिए ।

दाहालको अभिव्यक्तिबाट सर्वोच्च अदालतको मर्यादामाथि गम्भीर आघात पुगेको र त्यसबाट अदालतको अवहेलना भएको अधिवक्ताले निवेदनमा जिकिर गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2016
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30