बिहिबार, चैत्र १६, २०७९

वरियताक्रम विवादकावीच नेकपा माओवादी केन्द्रको बैठक बस्दै

काठमाडौ ज्येष्ठ १० , कार्यविभाजन लगायतका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको बैठक आज पनि बस्दैछ । आइतवार बसेको बैठकमा पार्टी अध्यक्ष प्रचण्डले रामबहादुर थापा बादल र देब गुरुङले सह अध्यक्ष र महासचिवमा दावी गरेपछि पार्टीको साङ्गठनिक प्रतिवेदन downloadप्रस्तुत गर्ने क्रममा पदिय असन्तुष्टी मिलाउँनको लागि भन्दै ५ जना उपाध्यक्ष, १ जना महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्षको प्रस्ताव गरेको थियो ।

अध्यक्ष प्रचण्डद्दारा प्रस्तुत प्रस्ताव एवम् कार्यविभाजनका सवालमा आज जारी बैठकमा छलफल जारी रहेको भएपनि ६ सय ९९ सदस्यीय केन्द्रीय समितिको पार्टी संरचना रहेको नेकपा माओवादी केन्द्रको आजको बैठकमा वरियताक्रमलाई लिएर विवाद बढेको सम्वद्ध स्रोतले जनाएको छ । यदपी आइतबारको बैठकमा पार्टी अध्यक्ष दाहालले नेतृत्वलाई बहुपदीय प्रणालीमा लैजाने विकल्प अघि सारेका थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2016
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30