शुक्रबार, माघ २०, २०७९

राष्ट्रपति भण्डारीले २६ गते संसद बैठकलाइ सम्बोधन गर्ने

काठमाडौ बैशाख २०, नेपालको संविधानमा नेपाल सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने नीति तथा कार्यक्रम संसदमा राष्ट्रपतिले 20150322preps-on-to-promulgate-new-statute-on-republic-day-300x0प्रस्तुत गर्नुहुने व्यवस्था अनुरुप राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसदको मंगलवारबाट सुरु हुँने संसद्को दोस्रो अधिवेशनलाई वैशाख २६ गते सम्बोधन गर्ने भएको छ ।

त्यस्तै यही वैशाख २२ र २३ गते भूकम्पपछिको पुनःनिर्माण र देशका विभिन्न स्थानमा भएका आगलागीलगायतका सार्वजनिक महत्वको विषयमा छलफल हुने संसद सचिवालयले जनाएको छ ।