काठमाडौ बैशाख २५, व्यवस्थापिका–संसद्को आइतवार बस्ने बैठक मार्फत राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रमलाई प्रस्तुत गरी बैठकलाइ सम्बोधन गर्नुहुने भएको छ । संसद् सचिवालयका अनुसार आइतवार राष्ट्रपति भण्डारीले आइतबार अपराह्न ४ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरी सम्बोधन गर्नुहुने कार्यक्रम रहेकोे जनाएको छ ।