काठमाडौं ज्येष्ठ ८, २५६० औ बुद्द जयन्तीको अवसरमा सामुदायिक सेवा मञ्च तथा सामुदायिक प्रहरी सेवा स्वयम्भुको सयुक्त आयोजनामा मानव कल्याणको लागि भन्दै आज एक वृहत खुल्ला रक्तदान कार्यकमको आयोजना गरेको छ ।
काँग्रेस केन्द्रीय सदस्य एवम् सासंद नविन्द्रराज जोशीको प्रमुख आथित्यतामा सम्पन्न भएको कार्यक्रम मा जम्मा ८०पिण्ट रक्त संकलन गरिएको थियो ।
मानव कल्याणको लागि स्वयम्भुमा रक्तदान
