मङ्लबार, चैत्र १४, २०७९

महासंघका पूर्वसभापतिद्वय र महासचिवलाइ वरिष्ठ पत्रकार सम्मान श्रेष्ठलाइ राष्ट्रिय पत्रकारिता पुरस्कार

काठमाडौ वैशाख २४, ‘राष्ट्रिय पत्रकारिता दिवस–२०७२’ को अवसर पारेर सरकारले नेपाल पत्रकार महासङ्घका पूर्वसभापतिद्वय डा सुरेश आचार्य र शिव गाउँले र तथा महासङ्घका पूर्व महासचिव ओम शर्मालाइ वरिष्ठ पत्रकार सम्मान र जनआस्था’का सम्पादक किशोर श्रेष्ठलाई ‘ राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७२’ बाट सम्मानित गरेको छ ।
राष्ट्रपतिनिवास महाराजगञ्जमा आयोजित एक कार्यक्रमकावीच राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँहरुलाइ सम्मान गर्दै सरकारले पत्रकारलाई गरेको सम्मानले सिङ्गो पत्रकारितालाई अझै समृद्ध बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ । सम्मान कार्यक्रममा सरकारका मुख्य सचिव डा सोमलाल सुवेदी, सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलिया लगायतको उपस्थिती रहेको थियो । फोटो साभार:  किशोर श्रेष्ठको फेसबुक पेज

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2016
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30