बिहिबार, चैत्र १६, २०७९

मत्स्येन्द्रनाथ रथ जात्रा सुन्धारामा

काठमाडौ बैशाख ३१, सहकालका देवताका रूपमा मानिने मत्स्येन्द्रनाथ रथ जात्रा ललिपुरस्थित सुन्धारा परिसरमा पुगेको छ । रथयात्रा आरम्भ भएपछि नगरका विभिन्न ठाउँहरू पुल्चोक, गावहाल, सुन्धारा लगनखेल हुँदै जावलाखेलमा लगेर भोटो देखाई समापन गरिन्छ। IMG_5248_sjh_roadphotography_rato machhindranath 2073त्यसपछि मत्स्येन्द्रनाथलाई बु·मतीमा लगेर राखिन्छ।

करिब एक हजार ६०० वर्ष पुरानो मच्छिन्द्रनाथको रथजात्रा बैशाख शुक्ल प्रतिपदादेखि सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ। सो जात्राको विशिष्ट सांस्कृतिक एवं धार्मिक महत्व रहिआएको संस्कृतिविद बताउँछन्। हिन्दू धर्मावलम्बी मछिन्द्रनाथलाई ऐतिहासिक सन्त गुरु करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ ९पञ्चबुद्धमध्येका चौथो बुद्ध० का रूपमा पूजा गर्ने गर्छन्।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2016
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30