आइतवार, चैत्र १२, २०७९

भूकम्प पीडितलाई जग्गा धनी प्रमाणपत्र दिने

काठमाडौ बैशाख २६,   बैशाख १२ , २०७२को महाभुकम्प पीडितहरु लाई भूमि सुधार तथा ब्यबस्था मन्त्री ,रामकुमार सुब्बाले सोमवार   lalpurja_jagga.jpgशंकरापुर नगरपालिका वडा नं ९-१० वडा कार्यालय अन्र्तगतका   ,पुखुलाछीमा जग्गा धनी प्रमाण पूुर्जा बितरण गर्ने कार्यक्रम रहेको छ।

महाभुकम्पले सांखु क्षेत्रका अधिकांश घरहरू भत्किएपछि त्यहाँका बासिन्दाको जग्गाधनी प्रमाण पूर्जा समेत नासिएको वा पुरिएको र जग्गा दर्ता नै नभएकोले त्यस क्षेत्रका जग्गा धनीलाई प्रमाण पुर्जा उपलब्ध गराउन लागिएको    मन्त्रालयका सह सचिव र प्रवक्ता  नागेन्द्र झाले जानकारी  दिनुभएको  छ ।