बिहिबार, चैत्र १६, २०७९

बजेटपछि आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने अध्यक्ष प्रचण्डको जनाउ

स्थानीय पुनःसंरचनाको आयोगको प्रतिवेदन प्राप्त भएपछि दलीय सहमतिमा स्थानीय निकायको निर्वाचनको मिति घोषणा हुँने

 चितवन ज्येष्ठ १३,  क्रान्तिकारी पत्रकार सङ्घ चितवनले आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आव २०७३/७४ को बजेटपछि आफ्नो नेतृत्वमा सरकार बनाउँने सवालमा वर्तमान सत्ताको नेतृतव गर्दै आइरहेका नेकपा एमाले संग भद्र सहमति भएको बताउँनु भएको छ । त्यस्तै अध्यक्ष प्रचण्डले यसअघि नै आफूले राष्ट्रिय सहमतिको सरकारमा जोड दिँदै आएपनि त्यो पूर्ण   हुन नसको भन्दै अब आफ्नो नेतृत्वमा बन्ने सरकार राष्ट्रिय सहमतिको  हुँने जिकिर गर्नु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

साथै उहाँले स्थानीय पुनःसंरचनाको आयोगको प्रतिवेदन प्राप्त भएपछि दलीय सहमतिमा स्थानीय निकायको निर्वाचनको मिति घोषणा हुने बताउँदै आफुबाट सम्मानीत अदालतको मानहानी भएको भन्दै दायर रिटको सुनवाइ गर्दै सर्वोच्च अदालतबाट जारी ३ दिने अल्मिेटमको सवालमा शुक्रवार लिखित जवाफ पठाइने बताउनुभएको छ । अदालतको आफूले सम्मान गर्ने बताउँदै आफैँ जानुपर्ने नदेखिएकाले लिखित जवाफ लिएर वारेस पठाउने तयारी भइरहेको उहाँको जिकिर रहेको समाचारमा उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2016
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30