मङ्लबार, चैत्र १४, २०७९

प्रेस सोसाइटीको ६ नम्बर प्रदेश शाखा गठन, संयोजकको जिम्मेवारी विष्टलाइ

काठमाडौँ वैशाख २७, पूर्व प्रम डा. बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति नेपाल निकट पत्रकारहरूको साझा संगठन ‘नेपाल प्रेस सोसाइटीका विस्तारको क्रमलाइ निरन्तरता दिदै सोमवार सुर्खेतमा ६ नम्बर प्रदेश स्तरीय भेलाले नेपाल प्रेस सोसाइटीको ६ नम्बर प्रदेश शाखा गठन गरिएको छ ।

देशभर सोसाइटीको सञ्जाल विस्तार गर्ने क्रममा केन्द्रबाट योगेन्द्रप्रताप शाही प्रह्लाद पोखरेल, कृष्ण घिमिरेले अगुवाइमा भएको भेलाले डम्बर विष्टको संयोजकत्वमा गठन भएको र सोसाइटीमा १९ सदस्य रहेका भेलाका अगुवा योगेन्द्रप्रताप शाहीले जनाकारी दिनु भएको छ ।

पत्रकारहरुको उल्लेख्य सहभागिताको बीच सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ, सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीलगायतले शुभकामना सहित संगठनको आवश्यकता र औचित्यमाथि प्रकास पार्नु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2016
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30