काठमाडौं बैशाख २४, राजधानीको पुरानो बानेश्वरस्थित प्रहरी चौकी भवनको आज एक कार्यक्रमकावीच कामपका कार्यकारी अधिकृत रुद्रसिंह तामाङ र महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख प्रताप सिंहले संयुक्त रुपमा भवनको शिलान्यास गर्नुभएको छ । कार्यक्रममा कार्यकारी अधिकृत तामाङले चौकीले अपराध न्यूनीकरण गर्न तथा नगरवासीको सुरक्षा प्रदान गर्ने बताउनुभएको थियो भने महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख सिंहले समुदायमा रहेर नागरिकको सुरक्षाका लागि प्रहरी अझ प्रभावकारी प्रतिवद्ध रहेको बताउनु भएको छ ।
प्रहरी भवनको शिलान्यास
May 6, 2016
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- माओवादी केन्द्रको पदाधिकारी बैठक: सोमबार सम्ममा मन्त्रिपरिषदलाइ पूर्णता दिने तयारी
- राजपत्राङ्कित प्रथम श्रेणीका १४ सहसचिव सहित २५ जना अधिकारीको सरुवा
- सात दिनभित्र अनाधिकृत बस्ती हटाउन काठमाडौँ महानगरको निर्देशन
- माओवादीका मन्त्रीको राजीनामासंगै गण्डकी प्रदेश सरकार अल्पमतमा
- आसन्न उपनिर्वाचनमा रास्वपा तीन वटै निर्वाचन क्षेत्रमा एक्लै भिड्ने

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np