बिहिबार, चैत्र १६, २०७९

पूर्व अध्यक्ष गाँउलेलाइ स्वतन्त्रता सेनानी सम्मान

काठमाडौं ज्येष्ठ १८,  नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाँउलेलाइ आज पत्रकार महासंघ पाँचथर शाखाले ११ हजार १ सय ११ रासिको पुरस्कार सहित स्वतन्त्रता सेनानी सम्मानबाट सम्मानीत गरेका छन । महासंघ पाँचथर शाखाका अनसार लोकतन्त्र, प्रेस तथा 13332974_1191824394203077_3124868263770506652_nअभिव्यक्ति स्वतन्त्रताको पक्षमा काम गर्ने पत्रकारलाई प्रदान गरिने जनाएको छ ।

त्यस्तै सोहि अवसरमा राससका पाँचथर संवाददाता जितेन्द्र भण्डारीलाई लाई पनि रु ५ हजार ५ सय ५५ रुपैयाँको स्व. हरिचण भद्रमाया वातवारण पत्रकारिता पुरस्कार प्रदान गरिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।  दुवै पुरस्कृत पत्रकारहरुलाई व्यवस्थापिक संसद उद्योग, वाणिज्य तथा अपूर्ती उपभोक्ता हकहित संरक्षण समितिका सभापति भिष्मराज आङदेम्बे, पत्रकार महासंघ पूर्व अध्यक्ष धमेन्द्र झा, न्यूनतम पारिश्रमीक निर्धारण समितिका अध्यक्ष पोषण केसी लगायतले सम्मानीत गरेका थिए । अघिल्लो बर्षको स्वतन्त्रता सेनानी सम्मान तथा पुरस्कार महासंघका पूर्व अध्यक्ष विष्णु निष्ठुरीलाइ प्रदान गरिएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2016
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30