आइतवार, चैत्र १२, २०७९

चन्द्रागिरि नगरपालिकालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिने

काठमाडौ ज्येष्ठ ११, चन्द्रागिरि नगरपालिकालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिने भएको छ । आगामी असार १० गते सो क्षेत्रलाई Captureदिसामुक्त क्षेत्र घोषणा गर्ने रहेको नगरपालिकाले जनाएको छ ।
त्यस्तै नगरपालिकाका कार्यकारी अधिकृत गोविन्दप्रसाद पाण्डेलाइ उदृत गर्दै प्राप्त समाचारमा अक्सफाम’ नामक संस्था र खानेपानी सरसफाइ डिभिजन कार्यालयसँग सहकार्य एवम् टोलसुधार समितिको संयोजनमा ज्येष्ठ मसान्तसम्ममा शौचालय निर्माणको काम पूरा गर्दै स्वच्छ, सफा र सुन्दर ‘हरित नगर’ बनाउन सरसफाइ अभियान सुरु भइसकेको उल्लेख गरिएको छ ।