आइतवार, चैत्र १२, २०७९

गत वर्ष गएको महाभूकम्पको स्मरण गराउँदै आज दुइ परकम्प

काठमाडौ वैशाख २९,  गत वर्षको बैशाख २९मा गएको महाभूकम्पको स्मरण गराउँदै आज विहान ७बजेर ४ मिनेटको समयमा अर्थात २०७३ बैशाख २९ गतेका दिन धादिङको भमार्पाकलाइ केन्द्रविन्दु बनाउँदै ४.४ रिक्टर स्केलको  र  दिउँसो  दिउँसो २ः३७ बजे ४.५ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प  Capture  केन्द्रले जनाएको छ ।  स्मरण रहा गत वैशाख २९ गते दोलखालाइ केन्द्रविन्दु बनाउँदै ६.९ रिक्टरको शक्तिशाली परकम्प गएको थियो । उक्त परकम्पले दोलखामा सबैभन्दा क्षति पु¥याएको थियो ।

यसअघि वैशाख २३ गते गोरखा र धादिङको सिमानालाई केन्द्रबिन्दु बनाइ ४.१ रिक्टर स्केलको परकम्प गएको थियो ।