बिहिबार, चैत्र १६, २०७९

एबिसी टेलिभिजनलाई क्षमायाचना गर्न काउन्सिलको निर्देशन

काठमाडौ बैशाख ३०, प्रेस काउन्सिल नेपालले गत चैत १७ गते सिके राउतसँगको एबिसी’ टेलिभिजनबाट प्रसारित अन्तर्वार्ता प्रकरणमा press-council-nepal-logo1नेपालको सार्वभौमसत्तामा खलल पुगेका निष्कर्ष सहित आज क्षमायाचना गर्न निर्देशन दिएको छ ।

टेलिभिजनबाट प्रशारित अन्र्तवार्तामा नेपालको भौगोलिक अखण्डता र सामाजिक सद्भावमा खलल पुगेको तथा पत्रकार आचारसंहिताको गम्भीर उल्लङ्घन भएको जनाई काउन्सिलको काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको बैठकले सोधेको जवाफ चित्त बुझ्दो नभएपछि यस्तो निर्देशन दिएको हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2016
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30