बिहिबार, चैत्र १६, २०७९

इक्वेडरमा ७.८ म्याग्निच्यूडको शक्तिशाली भूकम्प

एजेन्सी ज्येष्ठ ४, इक्वेडरमा आज शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थालाइ उदृत गर्दै अन्तराष्ट्रिय समाचार Captureमाध्यमले जनाए अनुसार अनुसार स्थानीय समय अनुसार बुधबार बिहान ६।७ म्याग्निच्यूडइक्वेडरमा को भूकम्प गएको हो ।  १ महिना अगाडी गएको ७.८ म्याग्निच्यूडको भूकम्पपछि पुनः ६।७ म्याग्निच्यूडको अर्को ठूलो भूकम्प गएको र उक्त भूकम्पबाट ६८० व्यक्तिको मृत्यु भएको थियो ।  समाचार माध्यमका अनुसार भूकम्पको विस्तृत विवरण भने प्राप्त नभए जनाउँदै भूकम्पबाट हालसम्म मानवीय र भौतिक क्षतिको कुनै समाचार प्राप्त नभएको जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2016
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30