बिहिबार, चैत्र १६, २०७९

आजदेखि सातामा सातामा ७ घण्टा लोडसेडिङ घट्यो (तालिका सहित)

काठमाडौ ज्येष्ठ ७, नेपाल विद्युत प्राधिकरणले आजदेखि लागु हुँनेगरि लोडसेडिङ घटाएको छ । लोडसेडिङ सातामा ७ घण्टा घटाइएको हो g]kfn ljB't k|flws/0f। यसअघि सातामा ७७ घण्टा लोडसेडिङ गर्दै आएको प्राधिकरणले अब ७० घण्टामात्र लोडसेडिङ गर्ने भएको छ ।

नदीहरुमा जलस्तर बढ्ने क्रम जारी रहेको भन्दै प्राधिकरणले घट्दो लोडसेडिङको प्रकाशित गरेको नयाँ तालिका अनुसार अब सातामा दुई दिन ९ घण्टा, दुई दिन १० घण्टा, दुई दिन साढे १० घण्टा र एक दिन ११ घण्टा लोडसेडिङ हुँने जनाएको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2016
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30