बिहिबार, बैशाख १३, २०८१

चितवन मेडिकल कलेजमा सनराइजको एक्सटेन्सन काउण्टर

काठमाडौं   बैशाख १५, चितवन मेडिकल कलेजमा सनराइजको एक्स  चितवन मेडिकल कलेजको स्वामित्वमा रहेको अस्पताल भवनमा एक्सटेन्सन काउण्टर तथा बैंकको एटिएम संचालनमा ल्याएको छ । चितवन मेडिकल कलेजका संचालक डा. दया राम लम्साल र सन्राइज बैंक लिमिटेडका प्रमुख IMG_3985_final_final[1]कार्यकारी अधिकृत रत्नराज बज्राचार्यद्घारा संयुक्त रुपमा एक कार्यक्रमका वीच सुभारम्भ गर्नु भएको छ ।

उक्त एक्सटेन्सन काउण्टरबाट बैंकले निक्षेप संकलन तथा भुक्तानी सेवा प्रदान जारी विज्ञप्तिमा उल्ल्ेख गरिएको छ । काभ्रे जिल्लाको मंगलटार र झापाको बाहुनडाँगी गा।वि।स।मा बैंकका दुईवटा शाखारहित बैंकिङ्ख सेवा सहित मुलुकभर आफ्नो ५३ वटा शाखा र ६५ वटा एटिएमद्धारा आधुनिक एंव सर्वसुलभ सेवा प्रदान गर्दैसन्राइजले यसअघि पहिलो एक्सटेन्सन काउण्टर वी।पी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सञ्चालनमा ल्याइसकेको छ भने लक्ष्मीनिया गा।वि।स।,कान्तिबजार–७, महोत्तरीमा छिट्टै शाखारहित बैंकिङ्ग सेवा शुरु हुन लागेको बैकले जनाएको छ ।