शुक्रबार, बैशाख ७, २०८१

४.५ रेक्टरको परकम्पका कारण राजधानीमा कोलाहल

काठमाडौँ चैत २७,  गत बैशाख १२को महाभूकम्प गएको वार्षिक पेग्न कष्रिव १५ दिन बाँकी रहँदाको समयमा काठमाडौं उपत्यकालाइ Captureआतङकित तुल्याउँदै काठमाडौं उपत्यकाभित्रै केन्द्रविन्दु रहेको भूकमपको कडा धक्का महसुस गरिएको छ । आज साँझ ७ बजेर ५ मिनेटमा ललितपुरको भैंसेपाटीलाई केन्द्रबिन्दु बनाउँदै ४.५ रेक्टरको परकम्पका कारण यत्रतत्र सर्वत्र कोलाहल मच्चिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पले उपत्यकाका घर तथा ठूला भवनहरुसमेत करिब ३ सेकेन्डसम्म हल्लाएको थियो भने राजधानीवासीहरु कोलाहल गर्दै सडकमा निस्केको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2016
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031