बुधबार, बैशाख १२, २०८१

स्कूल बसको ठक्करबाट बालिकाको मृत्यु

भक्तपुर वैशाख १६ ,नर्थ इष्ट इङ्लिस स्कूल भक्तपुरको बसले बालिकालाई ठक्कर दिँदा उनको मृत्यु भएको छ । महानगरीय ACCIDENT_logoप्रहरी परिसर भक्तपुरलाइ उदृत गर्दै प्राप्त समाचारमा बा५ख ५१०१ नंको बसले चाँगुनारायण नगरपालिका झौखेलस्थित हनुमान इँटाभट्टा अगाडि बालिका कृतिका कुसाथालाई ठक्कर दिएको र घाइते बालिकाको मध्यपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उल्लेख गरिएको छ ।  ठक्कर दिने बस र बसका चालक चाँगुनारायण नपा–१७ बस्ने ५८ वर्षीय केदार सुलुलाई प्रहरीले नियन्त्रणमा लिदै कारवाही प्रक्रिया अगाडि बढाएको समाचारमा जनाईएको छ