शुक्रबार, चैत्र १६, २०८०

सेतो मच्छेन्द्रनाथ रथयात्रा सुरु

काठमाडौं बैशाख ३, विहिवार राजधानीमा सहकालका देवता सेतो मच्छेन्द्रनाथको यात्रा सुरुभएको छ । तीनधारा पाठशालाबाट सुरु हुने रथयात्रालाई असनसम्म, दोस्रो दिन असनबाट कालभैरवसम्म, तेस्रो दिन कालभैरवबाट लगनटोलसम्म रथ पु-याइन्छ । चौथो दिन अर्थात् चैत्र शुक्ल एकादशीका दिन मूर्ति सानो रथमा राखी लगनटोलबाट मच्छेन्द्रबहालसम्म यात्रा चलाइन्छ ।