बिहिबार, बैशाख १३, २०८१

विमानस्थलको निर्माण संगै नेपालको आर्थिक समृद्धिको ढोका खोलिन प्रम ओलीको विस्वास

काठमाडौं वैशाख १, प्रधानमन्त्री केपी शर्मा ओलीले आज पोखरामा चीन सरकारको सहयोगमा बन्ने नेपालको सो दोस्रो अन्तर्राष्ट्रिय imagesविमानस्थलको शिलान्यास गर्दै विमानस्थल निर्माण भएपछि पोखराको मात्र नभई समग्र नेपालको आर्थिक समृद्धिको ढोका खोलिने बताउँनु भएको छ ।
पोखरा उपमहानगरपालिका– छिनेडाँडामा रहने सो विमानस्थलले तीन हजार सात सय पैँतीस रोपनी जग्गा ओगट्को छ भने ४ वर्षभित्र निर्माण गरिने राष्ट्रिय गौरवको आयोजनाको रुपमा प्रस्तुत गरिएको छ ।