बुधबार, बैशाख १२, २०८१

रक्तअभावको समस्यालाइ दृष्टिगत गर्दै स्वयम्भुमा बृहत खुल्ला रक्तदान

काठमाडौं चैत २७, राजधानीमा बढ्दो रक्तअभावको समस्यालाइ दृष्टिगत गर्दै कामपा वडा न १५ स्थित मिनि अस्पतालको प्रारुपमा सुचारु 12970634_1110559855631091_1133156088_oरहदै स्थानीय जनताको सेवामा समर्पित सामुदायिक स्वास्थ्य सेवा परिसद् स्वयम्भुले आज बृहत खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा नेपाली सेनाका जवान र स्थानीय गरि जम्मा ८७ जना स्वयसेवी रक्तदाताले रक्तदान गरेको संस्थाका अध्यक्ष हरिगोपाल श्रेष्ठले बताउनु भएको छ ।