बिहिबार, बैशाख ६, २०८१

महिला हिँसा विरुद्ध र-याली

काठमाडौं चैत २७ , फेसबुक पेज हेल्पिङ हेन्डस (नयाँ सुरुवात ) आयोजनामा आज विर्तामोडमा महिला हिँसा विरुद्धको र-याली सम्पन्न गरिएको छ । विर्तामोडको मुक्ति चोकबाट सुरु भएको र¥याली नगर परिक्रमा गरि पुन : दुर्गा मन्दिर परिसरमा आएर कोणसभा परिणत DSC02411भएको थियो । र-यालीलाई नेप्लिज टिन्स, क्रियटिभ्स युथ नेटवर्क, इभेक्टीभ ग्रुप, गल्र्स राइजिङ रुम,फ्युचर स्टार युथ क्लब लगायतले सहयोग गरेका थिए ।

हेल्पिङ हेन्डस एडमिन समिरा शिवाकोटीको संयोजकत्वमा भएको कोणसभालाई बर्षा सुब्वा, मनिस बस्नेत, सागर रोक्का, सविन अधिकारी, श्याम प्रसाद ढकाल, अशोक गिरी, एस।पी उप्रेती लगायतले सम्वोधन गरेका थिए । कार्यक्रमका वक्ताहरुले महिला हिँसा न्युनिकरणका लागी युवा शक्तीहरु एकजुट हुनुपर्नेमा जोड दिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ।