शुक्रबार, बैशाख १४, २०८१

बेपत्तासम्बन्धी आयोगद्वारा पीडितको उजुरी लिन सुरु

काठमाडौ वैशाख ३, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले द्वन्द्वपीडितको देशका ७५ वटै जिल्लामा विहिवारदेखि देशभरका beppataजिल्लास्थित शान्ति समिति तथा आयोगको केन्द्रीय कार्यालयबाट उजुरी लिन सुरु गरेको आयोगका आयुक्त डा विष्णु पाठकले जानकारी दिनु भएको छ ।

त्यस्तै आयुक्त पाठकले द्वन्द्वपीडितले दिएको उजुरी जिल्लास्थित शान्ति समितिको कार्यालय र आयोगको केन्द्रीय कार्यालयमा पनि उजुरी दिन छुट्टै गोप्य स्थानको व्यवस्था गरिएको जानकारी दिदै यसवीचमा आयोगले आफँैले तथ्याङ्क सङ्कलन गर्न उजुरीको आह्वान गरेको बताउँनु भएको छ ।