मङ्लबार, बैशाख ११, २०८१

पाकिस्तानमा कोइलाखानी भत्किँदा ३ जनाको मृत्यु

एजेन्सी चैत्र २०, शनिबार उत्तरी पाकिस्तान हिमाली ओराकजाई जिल्लामा कोइलाखानी भत्किँदा ३ जनाको  मृत्यु भएको छ । कोइलाखानीमा काम गरिरहेकाबेला भएको उक्त दुर्घटनामा कोइलाखानीका तीन श्रमिकको मृत्यु भएको र कैयौँ अरु खानीभित्र थुनिएको image_275234यहाँको खानी सुरक्षार्थ अटिएका अर्धसैनिक दस्ताको स्थानीय कार्यालयलाइ उदृत गर्दै समाचार एजेन्सीहरुले जनाएको छ ।

खानीमा पुरिएर रहेका केही श्रमिकलाई घाइते अवस्थामा उद्धार गरिएको छ भने हराएका अन्य श्रमिकलाई उद्धारका लागि सुरक्षाकर्मीले पुरिएको खानीबाट भत्किएको माटोलाई हटाउने काम भइरहेको छ । एएफपी