शुक्रबार, बैशाख ७, २०८१

पत्रकारमाथिको प्रहरी आक्रमण प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप: महासंघ

काठमाडौ चैत्र २८ ,समाचार सङ्कलनका क्रममा अनलाइन खबरका फोटो पत्रकार कविन अधिकारीमाथि प्रहरीले कुटपिट गरी घाइते Press release chaitra 28बनाएको घटनाप्रति नेपाल पत्रकार महासङ्घको विरोध जनाएको छ ।

आज बिहान करिब ११ बजे सिंहदरबारस्थित सामान्य प्रशासन मन्त्रालयमा कर्मचारीले गरिरहेको आन्दोलनको तस्बिर खिंच्ने क्रममा पत्रकार अधिकारीलाई प्रहरीले लठ्ठी प्रहार गरी घाइते बनाएको महासङ्घका महासचिव उजिर मगरद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै विज्ञप्तिमा पत्रकारमाथि प्रहरीबाट भएको यो आक्रमण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हमला हो भन्दै घटनामा संलग्न प्रहरीमाथि कारबाही गरी पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग माग गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2016
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031