शुक्रबार, चैत्र १६, २०८०

नेपालमा जारी संविधानको सवालमा भारतीय नेताहरुलाइ गलत विफ्रिङ गरिएको प्रम ओलीको दावी

मधेस आन्दोलनको नाममा दवाव मात्रै

काठमाडौं चैत २६, केपी ओलीले दिए भारतीय टिभी च्यानल राज्यसभा बाट प्रशारित हुँने बहसमुलक तरकस नामक कार्यक्रमका काठमाडौं प्रतिनिधी अखिलेस सुमनलाइ एक विशेष अन्र्तवार्ता दिदै प्रम ओलीले केहि समय अघि गर्नु भएको भारतको भ्रमण र भ्रमण पछिट भारतीय समकक्षी प्रम नरेन्द् मोदीसंगको सयुक्त पत्रकार सम्मेलनको क्रममा भारतसंगको जारी मतभेड र शंशय हटेको भन्दै गर्नुभएको उद्घोष प्रति आखिर के मतभेड थियो त भन्दै गरिएको एक प्रश्नमा प्रम ओलीले गम्भिर मुद्रामा भने आफुले मतभेड शब्दको उच्चारण नगरेको केवल असमझदारीको सवालमात्र उठान गरेको बताउँनु

भएको छ । साथै मधेस आन्दोलन, भारत विरोधी चर्चा, अङगीकृत नागरिता,नेपालको लागि भारतबाट प्राप्त हुँने अनुदान  लगायतका सवालमा के-के भने त्यो जान्नका लागि यो भिडियो  हेर्नुस ।