शुक्रबार, बैशाख ७, २०८१

निलम्बित सासद साह सञ्चार उद्यमी सिंघानिया हत्यामा समेत संलग्न रहेको खुलासा

काठमाडौं चैत्र २४,  ३ वर्षअघि ५ जनाको ज्यान जाने गरी गराइएको विस्फोटका मुख्य आरोपी निलम्बित सासद सञ्जयकुमार साह सञ्चार Sanjaya-Shahaउद्यमी अरुण सिंघानिया हत्यामा समेत संलग्न रहेको खुलासा भएको छ । सिंघानिया हत्याका मुख्य आरोपी चन्द्रदीप यादवले निलम्बित

(सञ्चार उद्यमी अरुण सिंघानिया)
(सञ्चार उद्यमी अरुण सिंघानिया)

सासंद साह र उनका सहयोगी रामगोविन्द यादवले सञ्चार उद्यमी सिंघानियाको हत्याका लागि१० लाखको सुपारी दिएको बयान दिएपछि प्रस्तुत घटनाको खुलासा भएको हो ।
प्रस्तत बयानसंगैं सिंघानिया हत्याका आरोपीहरू निलम्बित सासद साह, हत्याको जिम्मा लिने तत्कालीन सशस्त्र समूहका मुकेश चौधरी, गोली प्रहार गर्ने एकलाल भनिने योगेन्द्र सहनी र साहका पूर्वसहयोगी ओम यादवलाई धनुषा ल्याइएको आज पत्रकार सम्मेलनमार्फतउनीहरूलाई सार्वजनिक गरिने भएको छ । स्मरण रहोस सञ्चार उद्यमी सिंघानियालाई ०६६ फागुन १७ मा शिवचोकमा गोली हानी हत्या गरिएको थियो । ०६९ वैशाख १८ मा रामानन्द चोकमा गराइएको विस्फोटमा पाँच जनाको मृत्यु भएको थियो । दुवै घटना साहकै निर्देशनमा भएको प्रहरीको दावी रहेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2016
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031