शुक्रबार, बैशाख ७, २०८१

धरहरा पुनःनिर्माणमा प्रमको सचिवालय समूहबाट सहयोग

काठमाडौ चैत्र २३,  बैशाख १२ गते गएको महाभूकम्पबाट  भग्नावशेषमा रुपान्तरित धरहरा  पुनःनिर्माणका लागि   मेरो धरहरा मै बनाउँछु’ अभियान अन्तर्गत पुनःनिर्माण अभियानमा प्रम केपी शर्मा ओलीको सल्लाहकार समूह र स्वकीय सचिवालयले ३ दिनको तलब बराबरको
20150426_20150426__NUP4635_4593_1D_30Dरकम सहयोग गर्ने भएका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालद्वारा आज जारी विज्ञप्तिमा चैत महिनाको तलबबाट कट्टा गरी रकम जम्मा गरिने ३ दिनको तलब जम्मा गरिने उल्लेख छ । प्रस्तुत अभियानका लागि राष्ट्रिय वाणिज्य बैंक थापाथली शाखामा खाता नं १४३०००१९८००१ कोष खडा भइसकेको र कोषमा यसअघिनै प्रधानमन्त्रीले एक महिनाको तलब दिने घोषणा गरिसक्नुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2016
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031