शुक्रबार, बैशाख ७, २०८१

गुडगाँवमा सास्कृतिक कार्यक्रम हुने

देबेन्द्र केसी/नयाँ दिल्ली चैत १९,
बिगत ८ बर्ष देखि भारतको गुड्गाँवमा कृयाशील नेपाली प्रवासीहरुको साझा संस्था नेपाली सांस्कृतिक परिवार प्रतिष्ठान (रजि)भारतले भने FB_20160320_07_29_57_Saved_Pictureनेपालबाट राष्ट्रीय कलाकार बोलाएर नेपाली जनतालाई निशुल्क मनोरंञ्जन गराउने भएको छ ।

को पुर्वेली को पश्चिमेली एक हौ हामी सबै नेपाली , राखौ सधै स्मृति हाम्रै पुर्खेउली कला र संस्कृतिू भन्ने नारा सहित अप्रिल १० तारिखका दिन नयाँ दिल्ली गुडगाँव रोडको एयरफोर्स स्टेशन नजिकैको स्वागतम गार्डनमा आयोजना हुुने बताईएको उक्त कार्यक्रममा नेपालबाट लोक,पप गायक अर्जुन कौशल, लोकगायिका जमुना राना कलाकार शिलु भट्टराई , मिलन बिसी , राम गहतराज उदयिमान गायक धुर्व राना सहित स्थानीय कलाकारको समेत प्रस्तुति रहने उक्त कार्यक्रमको मीडिया पार्टनरको रुपमा नेपाल आवाज़ दैनिक र अर्घाखाँची डटकम रहेका छन ।

त्यस्तै संस्थाका सस्थापक अध्यक्ष मोहन सिंह थापाका अनुसार ले कार्यक्रममा उपस्थित दर्शकहरुको निशुल्क स्वास्थ्य परिक्षण तथा अौषधी बितरण गरिने बताईएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2016
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031