मङ्लबार, बैशाख ११, २०८१

गायक रानाको फोनमा नरोउ सानु बजारमा

नयाँ दिल्ली लाई कर्मथलो बनाएका नबोदित गायक धुर्व राना नयाँ दिल्ली एनशिआरको लागि चिनाईरहनु पर्ने नाम हैन । किन माया गर्छेउ र र के भनौ र खोई जस्ता चर्चित लोकगितबाट आफ्नो लोकयात्रा शुरु गरेका राना ले हालै मायामा जाल फोनमा नरोउ सानु भन्ने एल्बम FB_20160417_15_49_57_Saved_Pictureबजारमा ल्याएका छन । जमुना रानाको संगित प्रतिको लगाव र समर्पणबाट प्रभावित भएर लोकयात्राको थालनी गरेका रानाले बहिनी जमुना आफ्नो प्रेरणा भएको बताउँदै आफ्नो सफलताको पछाडी बहिनी जमुना रानाको हात रहको बताएका छन । कसैसँगको प्रेममा चुर्लुम्म डुबेको बताउने रानाले कराकानीको दौरान गायक रानाले गाउने मात्र नभई बिभिन्न गितमा मोड्लिड्ग पनि गरेका जानकारी दिएका छन । मुदुभाषी र कोकिलकण्ठी स्वरका धनि रानाले दिल्लीका बिभिन्न स्टेज कन्सर्टमा पनि आफ्नो प्रस्तुति दिदै आएका छन । त्यस्तै आफ्नो नयाँ एल्बम सालैजो र पन्चेबाजाको तयारीमा रहेका रानाले एल्बमको सफलताको लागि रातदिन एक गरिरहेको बताउादै छ हालमात्रै बजारमा आएको एल्बम आउन दिल्ली तिरको म्यूजिक भिडियोको तयारी समेत गर्दै गरेको बताए ।  – रजिस्मा केसी  / नयाँ दिल्ली