शुक्रबार, बैशाख ७, २०८१

कानुन व्यवसायीको आवरणमा ठगी गर्दै हिडेको विचौलिया तिवारीलाइ अदालत प्रवेशमा रोक

काठमाडौ चैत २५,  ललितपुर जिल्ला अदालतले बुधवार सार्वजनिकसूचना जारी गर्दै कानुन व्यवायीको आवरणमा ठगी गर्दै हिडेको गर्ने timthumbमनोहर तिवारीलाई अदालत प्रवेशमा रोक लगाएको छ ।  अदालतद्दारा जारी सूचनामा उल्लेख भएअनुसार तिवारीले आफु कानुन व्यवसायी भएको बताउँदै विचौलियाको काम गरेर न्यायपालिकाको गरिमा धमिल्याउने काम गरेको हुँदा अदालतले वादी वा प्रतिवादी भई मुद्दाको तारेख चलेको मुद्दाको तारेखबाहेक अन्य दिनमा निजलाई अदालतमा प्रवेश रोक लगाएको उल्लेख गरिएको छ ।

त्यस्तै तिवारीले कानुन व्यवसायीको विल्ला भिरेर अदालतको इजलास, मुद्दा दर्ता शाखा, अभिलेख शाखा एवम् मुद्दा शाखा व्यापक चलखेल गर्न थालेपछि गर्दै सेवाग्राहीबाट मोटो रकम लिने गरेको   र  त्यस्तै  निज  कानुन व्यवसायी नभएको कानुन व्यवसायी परिषद्बाट पुष्टिभएपछि बुधवार  अदालतले   सार्वजनिक गरेको सूचनामा निजलाइ अदालतमा प्रवेश निषेध गरेको उल्लेख छ ।http://www.lalitpurdistrictcourt.gov.np/

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2016
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031