शनिबार, बैशाख ८, २०८१

एस.ए.बि.पब्लिक स्कुलमा चियापान

कठमाडौं चैत ३० , नयाँ वर्ष २०७३ उपलक्ष्यमा ८डल्लीबजार, घट्टेकुलो स्थित एसएबि पब्लिक स्कुलले शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रम अयोजना गरेको छ। केहिसमयअघिमात्र ३ वटाविद्यालय सूर्योदय आमावि, आनन्दभूमि हाइस्कुल र ब्लू स्काइ पब्लिक IMG_8015[1]स्कुल समायोजन भइ बनेको IMG_7971[1]एसएबि पब्लिक स्कुलले आयोजनामा भएको उक्त कार्यक्रममा बोल्दै विद्यालयका निर्देशक तथा प्याब्सनका पूर्व केन्द्रीय अध्यक्ष भोज बहादुर शाहले लामो समय देखि शिक्षा क्षेत्रमा राम्रो ५ाप छोड्न सफल ३ विद्यालय समायोजन बाट बनेको स्याब स्कुलले अमेरीकी, जापानी, जर्मनी लगायतका देशका संस्थासंग सहकार्य गरि उच्च गुण्स्तरको शिक्षा प्रदान गर्ने बताउनु भयो । उहांले नेपाली विद्यार्थीलाई अनेकन प्रबिधि मार्फत विदेशी विद्यार्थी माझ साक्षात्कार गर्दै नेपाली सँस्कृतिलाई विश्वभर फैलाउन स्याब स्कुल लागि पर्ने प्रतिबद्धता पनि गर्नुभयो ।

शुभकामना मन्तब्य राख्दै कार्यक्रमका प्रमुख अतिथि, पूर्व उप प्रधानमन्त्री प्रकाश मान सिहले भुकम्पमा भत्केका विद्यालयको पुननिमाणमा सबै क्षेत्रबाट सहयोग हुनुपर्ने आवश्यकता औल्याउनु भयो । कार्यक्रममा नेपालबारका नवनिर्वाचित अध्यक्ष श्री शेरबहादुर के।सीलाई सम्मान समेत गरिएको थियो । सयौं अभिभावक, विद्यार्थी, स्थानिय तथा राष्६िय्र स्तरका ब्यतिmत्व उपस्थित कार्यक्रममा सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्म०ा गाम्नाँगेले ब्यङग्यात्मक कबिता प्रस्तुत गर्नु भएको थियो ।