बिहिबार, बैशाख १३, २०८१

उदाउँदो सूर्यलाई अघ्र्य दिँदै चैती छठ सम्पन्न

काठमाडौं बैशाख १,  चार दिनसम्म विभिन्न विधिधान सहित मनाइने चैती छठ पर्व आज उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै समापन 205473_476455939072902_937099541_nगरिएको छ । यस पर्वको चौथो दिन आज बिहान तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सा लगायत मिथिलाञ्चलभरिको जलाशयमा पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक छठ पर्वका मनाइने गरिन्छ ।