शुक्रबार, चैत्र १६, २०८०

आज पाहाँचह्रे (पाहुँना) पर्व मनाइँदै

काठमाडौं चैत्र २४ , नेवार समुदायले आज पाहाँचह्रे पर्व मनाइरहेका छन् । आज बिहान विभिन्न शक्ति–पीठहरुमा पूजा गरेका नेवार 13021_810906615646979_8925781604050064731_n 10517465_810906685646972_3536275745995176458_n 11065942_810906508980323_6635922681356089370_nसमुदायले साँझ भष्मासुरको डरले लुकेर बसेका महादेवलाई पूजा गरी पाहाँचर्‍हे मनाउने गर्छन् । साँझ घरघरमा खाल्डोमा राखिएका महादेवलाई लसुन, मुलाको पहेँलो र सेतो फूल राखेर पूजा गरिन्छ । यस पर्वमा घर घरमा विभिन्न परम्परागत परिकार बनाइ खाने गरिन्छ । त्यस्तै आज  कामपा वडा न.१९ स्थित  कंकेश्वरीदेवी लगायतका विभिन्न शक्तिपीठ देवदेवीका मूर्तिको खटजात्रा गर्ने परम्परा रहिआएको छ