शुक्रबार, चैत्र १६, २०८०

आगलागी नियन्त्रणमा सहजगता अपनाउन गृहको आग्रह

काठमाडौ चैत २८, गृह मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै हावाहुरी तथा सुक्खा मौसममा आगलागीको जोखिम बढी हुने भएकाले अति 688_7ae949dd896036a675c76f8319d7f9da_1460246164_0प्रज्वलनशील पदार्थ अनावश्यकरुपमा भण्डारण नगर्न तथा आगोको स्रोतबाट सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरिएको छ ।

गरी आगजनीका कारण ठूलो धनमाल तथा मानवीय क्षति हुने भएकाले सावधानी अपनाउन सर्बसाधारणलाई अनुरोध गरेको गर्दै मन्त्रालयका सहसचिव विनोद केसीले आगलागी नियन्त्रणमा सजगता अपनाउन राज्यका सबै निकायलाई निर्देशन समेत पनि दिनुभएको छ ।