शुक्रबार, बैशाख ७, २०८१

असन चोकमा खट जुधाएसंगै ऐतिहासिक पाहाँचह्रे पर्व सम्पन्न(फोटो फिचर)

काठमाडौं चैत २७, काठमाडौंमा नेवार समुदायले मनाउँने एक ऐतिहासिक पाहाँचह्रे पर्व शक्तिपीठबाट निकालिएका देवीदेवताको खटजात्रा anup_20160408_35 anup_20160408_34 anup_20160408_33 anup_20160407_32 anup_20160408_36 anup_20160407_31 anup_20160407_29 anup_20160407_27 anup_20160407_26 anup_20160407_25 anup_20160407_24 anup_20160407_22 anup_20160407_20 anup_20160407_17 anup_20160407_15 anup_20160407_12 anup_20160406_10 anup_20160406_9 anup_20160406_8 anup_20160406_7 बाजागाजासहित हर्षोल्लासपूर्वक असन चोकमा खट जुधाएसंगै शुक्रवारबाट सम्पन्न भएको छ । ३ दिनसम्म मनाइने प्रस्तुत पर्व चन्द्रमास अनुसारको १४औं दिन भएकाले पहिलो दिनबाट पाहुनालाई स्वागत सत्कार गरी यो पर्व सुरु गरिन्छ भने त्यस्तै यसैदिनदेखि विभिन्न शक्तिपीठका देवीदेवतालाई खटमा राखी जात्रा आरम्भ गर्ने गरिन्छ ।

यसक्रममा शक्तिपीठबाट निकालिएका देवीदेवता स्वेतकाली लुमधि अजिमा, कङ्ग अजिमा र तेबहाल अजिमाको खटजात्रा गर्ने गरिन्छ । यसवीचमा त्यस्तै पर्वको दोस्रो दिन टुँडीखेलमा घोडेजात्रा गर्ने गरिन्छ भने टोलटोलमा २ वर्षसम्मका बालबालिकालाई मरःजा अर्थात् शुद्ध भात खुवाइने प्रचलन रहिआएको छ । साथै कामपा वडा न १९ स्थित कंकेश्वरी मन्दिर परिसरमा पाहाँचर्‍हे लिङगो समेत उठाइन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2016
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031