सोमवार, माघ १६, २०७९

सेतो मच्छेन्द्रनाथ रथयात्रा सुरु

काठमाडौं बैशाख ३, विहिवार राजधानीमा सहकालका देवता सेतो मच्छेन्द्रनाथको यात्रा सुरुभएको छ । तीनधारा पाठशालाबाट सुरु हुने रथयात्रालाई असनसम्म, दोस्रो दिन असनबाट कालभैरवसम्म, तेस्रो दिन कालभैरवबाट लगनटोलसम्म रथ पु-याइन्छ । चौथो दिन अर्थात् चैत्र शुक्ल एकादशीका दिन मूर्ति सानो रथमा राखी लगनटोलबाट मच्छेन्द्रबहालसम्म यात्रा चलाइन्छ ।

Dashain
Dashain1

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2016
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031