काठमाडौं वैशाख ३, बिहीबारदेखि सुरु भएको सेतो मच्छिन्द्रनाथको रथयात्रा आज हनुमानढोका पु-याइएको छ । प्रत्येक वर्ष चैतेदसैँका दिन सुरु हुने सेतो मच्छिन्द्रनाथको रथयात्रा स्थानीय जनबहाल, इन्द्रचोक, मखन हुँदै आज हनुमानढोका पु- याइएको हो ।
सेतो मच्छिन्द्रनाथको रथ हनुमानढोकामा
April 15, 2016
अरु समाचार हेर्नुहोस


भर्खरै प्रकाशित
- आचार्यका १२ वर्षीया र ६ वर्षीया छोरीलाई स्नातक तहसम्म निःशुल्क पढाउने सासंद बस्नेतको घोषणा
- महासंघ र नेत्रज्योति संघबीच सम्झौता
- प्रमुख प्रशासकीय अधिकृत उपाध्याय सहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता खारेजीको माग गर्दै आयोगमा उजुरी
- प्रतिनिधिसभा बैठक : लामिछानेको सांसद पद खारेज भएको सदनलाइ जानकारी
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np