सोमवार, माघ १६, २०७९

रक्तअभावको समस्यालाइ दृष्टिगत गर्दै स्वयम्भुमा बृहत खुल्ला रक्तदान

काठमाडौं चैत २७, राजधानीमा बढ्दो रक्तअभावको समस्यालाइ दृष्टिगत गर्दै कामपा वडा न १५ स्थित मिनि अस्पतालको प्रारुपमा सुचारु 12970634_1110559855631091_1133156088_oरहदै स्थानीय जनताको सेवामा समर्पित सामुदायिक स्वास्थ्य सेवा परिसद् स्वयम्भुले आज बृहत खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा नेपाली सेनाका जवान र स्थानीय गरि जम्मा ८७ जना स्वयसेवी रक्तदाताले रक्तदान गरेको संस्थाका अध्यक्ष हरिगोपाल श्रेष्ठले बताउनु भएको छ ।

Dashain
Dashain1

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2016
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031