मङ्लबार, चैत्र १४, २०७९

बूढानीलकण्ठ नगरपालिकाका अमिनसहित ३ विरुद्ध मुद्दा दायर

 काठमाडौ वैशाख १६,अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग गैरकानुनी रुपमा रु दुई लाख घुस लिँदालिँदै पक्राउ परेका timthumb (1)बूढानीलकण्ठ नगरपालिकाका अमिन र कार्यालय सहयोगीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले आज दायर मुद्धामा अमिन सुमन श्रेष्ठ र कार्यालय सहयोगी सुरेश श्रेष्ठले सेवाग्राहीको पनि घर जग्गासम्बन्धी कामका लागि कार्यालय सहयोगी श्रेष्ठले सोही नगरपालिकाको वडा नं ७ र ८ वडा कार्यालयका कार्यालय सहायक सरोज खत्रीसँग मिलेर अर्का सेवाग्राहीसँग रु एक लाख ३६ हजार ४३९ घुस लिएको पुष्टि भएको जनाउँदै आरोपी सबैलाई बिगो असुलउपर गरी हदैसम्मको कारबाहीको माग गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2016
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031