काठमाडौ चैत्र २०, नेपाल बार एसोसिएसनको नयाँ कार्यसमिति चयनका लागि केहि समय अघि मतदान सुरु भएको छ । बिहान ८ः१५ बजेदेखि देशैभरका ३३ मतदान केन्द्रमा मतदान सुरु भएको बारको निर्वाचन समितिका प्रमुख निर्वाचन समितिले जनाएको छ । शेरबहादुर केसीले नेतृत्व गर्नुभएको लोकतान्त्रिक र विजयकान्त मैनालीले नेतृत्व गर्नुभएको प्रगतिशील पक्षबीच हुने प्रतिस्प्रर्धाबाट प्रस्तुत निर्वाचनबाट वारले पदाधिकारीसहित २५ नयाँ कार्यसमितिको चयन गर्ने छ । भने २५ सदस्यीय नयाँ कार्यसमितिका लागि लागि ७१ जनाको उम्मेदवारी दिएका छन ।