बिहिबार, चैत्र १६, २०७९

अदालतमा भएको घटनाप्रति बारको ध्यानाकर्षण

काठमाडौ वैशाख १६, नेपाल बार एसोसिएसनले जिल्ला न्यायाधीश भोजराज शर्मा इजलासमा बसिरहेका अवस्थामा एक सांसदसहितको टोलीले तोडफोड गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बारका महासचिव खम्मबहादुर खातीले आज जारी गर्नुभएको प्रेस buildingविज्ञप्तिमा बुधबार बारा जिल्ला अदालतका न्यायाधीशको इजलासमा बसी न्याय सम्पादन गरिरहेको अवस्थामा सांसद नेजमा खातुनको नेतृत्वमा गएको जमातले इजलासमा तोडफोड गरी उहाँविरुद्ध अपशब्द प्रयोग गरेकोप्रति गम्भीर ध्याकर्षण भएको जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ– “घटनामा छानबिन गरी अमर्यादित र आपत्तिजनक एवम् गैरकानुनी कार्य गर्ने गराउने दोषीलाई कडा कारबाही गरी सरकारले न्यायपालिकाप्रतिको स्वतन्त्रता र निष्पक्षतालाई जोगाउनुपर्छ । न्यायाधीशजस्तो गरिमामय व्यक्तित्वमाथि मुद्दा फैसला गरेका आधारमा गरिएको अमर्यादित र अभद्र व्यवहारले स्वतन्त्र न्यायपालिकाको मर्ममाथि प्रहार गरेको बारले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2016
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031